एनआईसी एशिया बैंकले पायो ‘गभर्नर्स कप अन्तर बैंक फुटसल’को उपाधि

  २०७५ वैशाख २३ गते १८:०१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ‘गभर्नर्स कप अन्तर बैंक फुटसल प्रतियोगिता २०७५’को उपाधि पाएको छ । नेपाल राष्ट्र बैंकको ६३औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्धारा आयोजित उक्त प्रतियोगितामा एनआईसी एशिया बैंक प्रथम भएकोमा उक्त उपाधि पाएको हो ।

यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये यस बैंकले उत्कृष्ट प्रर्दशन गरेको थियो । बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउँदै आईरहेको कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.