प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा जेठ १० गते, कहिले देखि बुक क्लोज?

  २०७५ वैशाख २३ गते १३:४८     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आगामी जेठ १० गते कम्पनीको विशेष साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि वैशाख २८ गतेदेखि जेठ १० गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

उक्त निर्णय कम्पनीको ३६०औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.