नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता ७१३ रुपैयाँ

  २०७५ वैशाख ९ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । सामायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ रहेको थियो ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.