सिटिजन्स बैंक १२ औंं बर्षमा

  २०७५ वैशाख ८ गते १२:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १२ औं बर्षमा प्रवेश गरेको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारासहित २०६४ बैशाख ७ गते देखि बैंकले २० आंै वाणिज्य बैंकको रुपमा सेवा आरम्भ गरेको थियो ।

बैंकका अध्यक्ष डा .शंकर प्रसाद शर्माले ११ औं बसन्त पार गर्दा बैंकको शाखा सञ्जाल ६८ वटा, ६८ वटा एटिएमबाट करिब तीन लाख ३५ हजार ग्राहक रहेका छन् ।
बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रैमासिकसम्ममा ६० अर्व २५ करोड निक्षेप संकलन गरि ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ ।

.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ, जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२.७२ प्रतिशत र १४ं.३९ प्रतिशतले बढि हो । बैंकले कर्पाेरेट सोसियल रेस्पोन्सीबीलीटी अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई ९० लाख सहयोग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.