गरिमा विकासको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

  २०७५ वैशाख ६ गते १८:१६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय(बिहीबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.