७ हजार घुस खाने ट्राफिक प्रहरी मोतिकुमार श्रेष्ठ पक्राउ

  २०७५ वैशाख ३ गते १८:३८     विकासन्युज

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिदालिदैं मकवानपुरबाट खटिइ गएको अख्तियार टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठ सत्तरी हजार घुस सहित पक्राउ परेका हुन् । उनीमाथी थप अनुसन्धान गर्दै जादा मुस्तकिम मिया र सलामदिन मिया समेत नियन्त्रणमा लिई जरिवाना र कैद सजायकाे माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.