टिसीएलको आईपीएललार्इ ‘प्रिडीक्ट टु वीन कन्टेस्ट’ सार्वजनिक

  २०७५ वैशाख ३ गते १७:०६     विकासन्युज

काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्डद्धारा सम्मानित टिसीएलले आईपीएलका लागि आईपीएल, “प्रिडीक्ट टु वीन कन्टेस्ट” सार्वजनिक गरेको छ । उक्त कन्टेस्टमा सहभागिताको लागि टिसीएलका फेसबुक पेज लाइक (www.facebook.com/TCLNepal) गरि आफुले चाहेको टिमलाई छान्न सक्नेछन् ।

टिम छानिसकेपछि उक्त फेसबुक पेज, सेयर गर्नुपर्ने छ । सहभागीहरु मध्ये सबैभन्दा बढि प्वाईन्ट ल्याउनेलाई टुर्नामेन्टको अन्त्यमा विजेता घोषणा गरिनेछ र विजेतालाई ३२ इन्चको टिसीएल एलइडी टिभी प्रदान गरिने छ । उक्त कन्टेस्ट, पोइन्टका आधारमा खैलाईने छ ।

नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.