दुई फण्डको १६ करोड ५५ लाख इकाई नेप्सेमा सूचिकृत, हेरौँ कुन कुनको कति?

  २०७५ वैशाख ३ गते १४:५७     विकासन्युज

काठमाडौं । सोमबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुल १६ करोड ५५ लाख २० हजार इकाई सूचिकृत भएको छ । एकैदिन एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स म्यूचल फण्डको सो मात्राको इकाई नेप्सेमा थपिएको हो ।

यी दुई मध्ये एनआईसी एशिया ग्रोथको सबैभन्दा बढी इकाई थपिएको छ । यस ग्रोथको ८ करोड ३५ लाख २० हजार र सिटिजन्स म्यूचलको ८ करोड २० लाख इकाई नेप्सेमा थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.