सिद्धार्थ सिमेन्टका बिक्रेताहरुको गोसाईकुण्ड यात्रा

  २०७४ चैत २६ गते १८:४५     विकासन्युज

काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई आइतबार रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको थियो ।

नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उद्योगले उक्त धार्मिक तिर्थस्थलको भ्रमणको आयोजना गराएको जानकारी गराएको छ ।

करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.