सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा स्थगित, अब कहिले हुन्छ ?

  २०७४ चैत १३ गते १६:५३     विकासन्युज

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको आगामी १९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाले आगामी चैत १४ गते गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरी अब आगामी चैत २४ गते गर्ने निर्णय गरेको छ ।

सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो ।

उक्त मितिमा गर्ने भनिएको साधारणसभा प्राविधिक कारणबश स्थिगित गरिएको संस्थाका कम्पनी सचिव विष्णुप्रसाद घिमिरेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.