प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७४ चैत ८ गते १३:५२     विकासन्युज

काठमाडौं । बिहीबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १३.५२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ ।

समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१६ रुपैयाँ रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.