कार्यक्षेत्र विस्तार गर्न एक्सेल डेभलपमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

  २०७४ चैत ३ गते १३:११     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।

कार्यक्षेत्र विस्तार गर्न बैंकले चैत २३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकका हाल २० वटा शाखा रहेका छन् । बैंकको केन्द्रीय कार्यलय झापाको विर्तामोडमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.