लोकसेवा आयोगले भ्रष्टाचार गर्ने लाइसेन्स उपलब्ध गराउँछ !

  २०७४ चैत ३ गते १०:५३     हरि अधिकारी

हरि अधिकारी

काठमाडौं । ‘नेपालको उच्च शिक्षा समयको वर्वादी हो ।’ मलाई यो तर्क ‘नेपालको लोकसेवा आयोगले भ्रष्टाचार गर्ने लाइसेन्स उपलब्ध गराउँछ, सबै सरकारी अधिकारीहरु रक्तपिपासु राक्षस हुन्’ भन्ने जस्तै लाग्यो ।

मलाई यस्ता कोरा तर्कहरुमा विश्वास छैन् । मलाई लाग्छ, हामीले यी दुबै कुरामा गम्भिर भएर पुनर्विचार गर्नु आवश्यक छ ।

मलाई यो लेखनले केहि दिन पहिले सार्वजनिक भएको एउटा रिपोर्टको सम्झना गरायो । जहाँ लेखिएको थियो, नेपाल सरकारले करदाताबाट उठाएको ३ करोड रुपैंयाँ खर्च गरेर सरकारी अधिकारीलाई तालिम दिएर तयार पार्छ ।

अनि तीनै सचिव साहेबले यस्ता कुतर्क गर्छन् । यस्ता भाषा प्रयोग गरेकोमा माफी पाउँ तर म यस्ता कुरामा सहयोग गर्न सक्दिन् ।(अधिकारी रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत छन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.