नेपालको सानदार जित, पपुवा न्युगिनी ६ विकेटले पराजित

  २०७४ चैत १ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध जित हात पारेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा ११४ रनमै अल आउट गर्यो । नेपाललका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान ४-४ विकेट लिए भने करण केसी र सोमपाल कामीले एक-एक विकेट लिए ।

नेपालका लागि पारस खड्काले २० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल १ रनमै आउट भएका थिए । त्यस्तै आरिफ शेखले २६ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.