नेपालको कसिलो फिल्डिङ २७ ओभरमा पपुवा न्युगिनी ११४ रनमा अल आउट

  २०७४ चैत १ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध सानदार पर्दशन गरेको छ ।

पहिले टस जितेर फिल्डिङ रोजेको नेपालले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको ४-४ विकेटको मद्धतमा न्युगिनीलाई ११४ रनमा अल आउट गरेको हो ।

नेपाल केहिबेरमा ब्याटिङमा उत्रिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.