राष्ट्रपतिको चयनका लागि मतदान सकियो

  २०७४ फागुन २९ गते १६:२२     विकासन्युज

काठमाडौं । मुलुकको राष्ट्रपति चयनका लागि मतदान सकिएको छ ।

आज भएको मतदानमा संघीय संसद र प्रदेशसभाका गरी कुल ५३६ जनाले मतदान गरेका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारीलक्ष्मी राई चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.