राष्ट्र बैंकका ३ कार्यकारी निर्देशक विदामा, चैत ६ देखि अवकास पाउदै

  २०७४ फागुन ८ गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका ३ जना कार्यकारी अधिकृत विदामा बसेका छन् ।

अवकास पाउनु एक महिनाअघि विदा वस्नु पर्ने प्रचलनअनुसार ती अधिकारी विदामा बसेका हुन् ।

विदामा बस्नेमा वासुदेव अधिकारी, गोपाल भट्ट र रमेश पोखरेल रहेका छन् । उनीहरुले आउदो चैत ६ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकास पाउदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.