माछापुच्छ्रे बैंकका सीईओको राजीनामा

  २०७४ फागुन ७ गते १४:३२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन् । सीईओ श्रेष्ठले आइतबार पदबाट राजीनामा दिएको बैंकका सञ्चालक विरेन्द्र महतोले बताए । बैंकको व्यवसाय विस्तारमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।

श्रेष्ठमाथी सञ्चालकहरुले व्यवसाय बढाउन नसकेको र सञ्चालक समितिसँग समन्वय नगरेको आरोपमा लगेको थियो । श्रेष्ठको राजीनामा सँगै बैंकले नयाँ सिइओको खोजी पनि सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.