उपत्यकामा ८ वटा बेवारिसे मोटरसाइकल भेटिए

  २०७४ फागुन १ गते १५:११     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाबाट ८ वटा मोटरसाइकल र स्कुटी फेला पारेको छ । गत माघ महिना भरिमा उपत्यकाका विभिन्न स्थानका पार्किङ तथा बेवारिसे अवस्थामा प्रहरीले सवारी मोटरसाइकल तथा स्कुटी फेला पारेको हो ।

प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ७ वटा मोटरसाइकल र १ वटा स्कुटी रहेका छन् । फेला परेका मोटरसाइकल नम्बरहरु बा.२३प३६८, बा८०प७२३९, बा.८०प७२३९, बा.५१प.९३५४, बा.१८प.५९६९ रा.३ प. ५०५ र बा.३६ प ४७०१ को स्कुटी रहेका छन् ।

प्रहरीले सवारधनीलाई आवश्यक कागजात सहित सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.