ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

  २०७४ फागुन १ गते १४:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले गरेका थिए ।


उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

हाल बैंकले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.