साल्ट ट्रेडिङको फागुन ११ गतेदेखि बुक क्लोज

  २०७४ माघ २९ गते १४:३७     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले सो दिन देखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस कम्पनीको आगामी वार्षिक साधारणसभा फागुन २२ गते हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.