महालक्ष्मी विकास बैंकको बुटवल शाखा स्थानान्तरण

  २०७४ माघ ७ गते १७:०७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बुटवल शाखा स्थानान्तरण गरेको छ । बैंकले तिलोत्तको मनिग्राममा उक्त स्थाको शाखा स्थानान्तरण गरी आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।

बैँकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

यस बैंकले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.