टीसीएलको अर्ध वार्षिक सेल्समीट सम्पन्न

  २०७४ माघ ५ गते १७:३०     विकासन्युज

काठमाडौं । टीसीएल तथा गोदरेज ब्राण्डको अर्ध वार्षिक सेल्समीट सम्पन्नभएको छ । बुधबारबाट शुरु भएको सेल्समीट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नु पर्ने लक्ष्य छलफल भएको थियो ।


गोदरेज तथा टीसीएल ब्राण्डको नेपाल स्थित आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रा.ली.तथा सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.