गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेमबहादुर खापुङ्

  २०७४ माघ ५ गते १२:५५     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा प्रेमबहादुर खापुङ् नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खपुङ्लाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो ।

खपुङ्ले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.