‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रोकायाले पाए १० लाख रुपैयाँको नगद पुरस्कार

  २०७४ माघ ४ गते १३:३२     विकासन्युज

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् ।

रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकायाले चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.