यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त

  २०७४ माघ २ गते १३:१८     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । गत पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सो पदमा नियुक्त गरेको हो ।

नवनियुक्त उपाध्यायले आगामी ४ वर्षसम्म यस कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.