बोनस सेयरपछि कनकाई विकास बैंकको सेयर मूल्य समायोजन

  २०७४ माघ २ गते १२:३४     विकासन्युज

काठमाडौं । कनकाई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६.१५७११३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १५२ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.