१७३ विद्यार्थी तथा शिक्षकद्धारा रक्तदान

  २०७४ पुष ३० गते २०:२६     विकासन्युज

काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले स्कूल परिसर ज्ञानेश्वरमा पुस २६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका छन् । कलेजले विगत ८ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.