एमाले उपाध्यक्ष बामदेव गौतम पराजित

  २०७४ मंसिर २४ गते १७:१९     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उनी बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग ७३५ मत अन्तरले पराजित भएका हुन् ।

देउवा सरकारका सिञ्चाई मन्त्री सञ्जय गौतमले ४४८२९ मत ल्याउँदा बामदेव गौतम भने ४४०७६ मतमै रोकिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.