सोल्टी होटलको साधारणसभा मंसिर २८ गते, २१ प्रतिशत लाभांश पारित गर्ने

  २०७४ मंसिर ४ गते १०:२३     विकासन्युज

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
होटलले बोनस सेयर दिनका लागि मंसिर २८ गते ४३ औं वार्षिक साधारणसभा बोलाएको छ ।

होटलले २० कित्ता बराबर ३ कित्ता हकप्रद दिने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै चुक्तापुँजीको ६ प्रतिशत नगद लाभाँश पनि दिने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.