सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा

  २०७४ मंसिर ३ गते १५:५९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो छैठौं एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त काउन्टरको उद्घाटन काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले चाँडै नै २ वटा थप वित्रीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ । साथै, बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.