नर्भिक पुगे माधव नेपाल, श्रद्धाञ्जली दिन पेरिस डाडाँ जाने

  २०७४ मंसिर ३ गते १३:३४     विकासन्युज

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल नर्भिक अस्पताल गएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल नर्भिक अस्पताल पुगेका थिए ।

नेता नेपाल नर्भिक पुग्दा चिकित्सकहरले दाहाललाई मृत घोषणा गरिसकेका थिए । आजै माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाडाँ पुगेर नेता नेपालले स्वर्गिय दाहालको पार्थिव शरिरमा फुलमाला चढाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.