अपरिचित नम्बरबाट आएको फोन नउठाउन दुरसञ्चार प्राधिकरणको सुझाव

  २०७४ मंसिर ३ गते १०:०२     विकासन्युज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन नउठाउन जानकारी गराएको छ ।
पछिल्लो समयमा नेपालका मोवाइ प्रयोगकर्ताको नम्बरमा अभर द टप सेवा प्रयोग गरी नो कलर आईडी ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने जस्ता फोन कल आइरहेकाले यसतर्फ अनुसन्धान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.