प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर विरामी, नर्भिक अस्पतालमा उपचार हुदै

  २०७४ मंसिर ३ गते ८:३१     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

प्रकाशलाई आइतबार बिहानै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । प्रकाशको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यस विषयमा अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । वेहोस अवस्थामा भेटिएका प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएको थियो ।
पुष्पकमल दाहाल हेलिकोप्टरबाट राजधानी फर्कंदै छन् । प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.