माछापुच्छ्रे बैंकको एक लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

  २०७४ मंसिर १ गते १२:०९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एक लाख ६० हजार कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले शुक्रबार मात्र यस बैंकको सो मात्राको सेयर सूचिकृत गराएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । शुक्रबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.