सानिमा इक्विटी फण्डले एक अर्ब २० को म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति

  २०७४ कार्तिक २८ गते १४:५३     विकासन्युज

काठमाडौं । सानिमा इक्विटी फण्डले एक अर्ब २० कराेड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।

याे फण्डले सानिमा क्यापिटलले निष्काशन गर्न लागेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.