स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२४२ रुपैयाँ

  २०७४ कार्तिक २८ गते १३:४०     विकासन्युज

काठमाडौं । मंगलबार स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य १२७४ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.