टीसीएलको “रुलिङ एभ्री कर्भ” प्रदर्शनी शुरु, कर्भ टिभीहरु मूख्य आकर्षणमा

  २०७४ कार्तिक २७ गते १७:४३     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिभी ब्राण्ड टीसीएलको “रुलिङ एभ्री कर्भ” प्रदर्शनी शुरु भएको छ । उक्त प्रदर्शनी भक्तपूरबाट शुरुवात हुँदैछ ।

उक्त प्रदर्शनमा टीसीएलका कर्भ टिभीहरुलाई मूख्य आकर्षण बनाइएको छ । उक्त कर्भ टिभीहरुको नेपाली बजारमा माग बढ्दै गएको कम्पनीले जनाएको छ । जुनसुकै एङगलबाट पनि हेर्न सकिने उक्त कर्भ टिभी बजारमा शुलभ मूल्यमा खरिद गर्न सकिन्छ ।

एलइडि टिभीहरुको लागि विश्वकै तेस्रो ब्राण्ड टीसीएलले नयाँ आयाम र उत्पादनहरुको डिजाई थप्दै सधैं अग्रसर रहने गरेको छ ।

नेपालका लागि चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स टीसीएल ब्राण्डको आधिकारी बिक्रेता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.