विजय लघुवित्तको मंसिर १ देखि बुक क्लोज

  २०७४ कार्तिक २३ गते १३:२१     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको मंसिर १ देखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

यस कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.