स्वावलम्बन लघुवित्त विकास बैंकको कात्तिक २८ गतेदेखि बुक क्लोज

  २०७४ कार्तिक २१ गते १६:५०     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको कात्तिक २८ गतेदेखि मंसिर १५ बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्न लागेको हो ।

यस बैंक आगामी मंसिर १५ गते आफ्नो १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले ३१ प्रतिशत लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव लैजाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.