बामपंथी घोषणा- भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ थप तीन लाख अनुदान दिने

  २०७४ कार्तिक २१ गते १४:००     विकासन्युज

काठमाडौं । बामपंथी सरकार बनेपछि भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ तीनलाख अनुदान दिने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बामपंथीले सरकार बनेपछि भुकम्प पीडितलाई ब्याज बिना थप तीन लाख ऋण दिने घोषणा गरेको छ ।

सो घोषणा गर्दै बामपंथीले, काङ्ग्रेसको आलोचना नगरेको बताएका छन् । साथै, कार्यक्रममा प्रचण्डले बामपंथीको पनि तुच्छ आलोचना नहोस् र बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा पनि सन्का नगरिओस् भन्ने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.