सिजी ब्राण्डका घरायसी सामाग्रीहरु नेपाली बजारमा, जाडोमा न्यानोपन दिने

  २०७४ कार्तिक १४ गते १४:२०     विकासन्युज

काठमाडौं । सिजी ब्राण्डले जाडोमा न्यानोपनको आभास दिने विभिन्न किसिमका घरायसी सामाग्रीहरु नेपाली बजारमा ल्याएको छ । नजिकिदो जाडोलाई मध्यनजर गरि सिजीले हालै विभिन्न मोडलका ग्याँस गिजर, रुम हिटर, हट पट, इलेक्ट्रिक केटल, वाटर हिटर, वाटर डिसपेनसर, फ्यान हिटर आदि जस्ता सामाग्रीहरु बजारमा ल्याएको हो ।

ग्राहकले यी सामाग्रीहरु प्रयोग गरि आफ्नो जीवनशैली सजिलैसँग अघि बढाउन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.