विजय डिस्टीलरीले नेपाली बजारमा ल्यायो नयाँ ह्विस्की मास्टर सेलेक्सन

  २०७४ असोज ८ गते १८:३६     विकासन्युज

काठमाडौं । विजय डिस्टीलरी प्रालीले नयाँ ह्विस्की मास्टर सेलेक्सन नेपाली बजारमा ल्याएको छ । कम्पनीले यो ह्विस्की रोयल नेपाल गल्फ क्लबको १०० औं बार्षिओत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

यो विस्की मिक्सोलोजिस्ट तथा विस्की प्रमीहरुमाझ अब्बल दर्जामा ठहरिने कम्पनीले जानकारी दिएको छ । मास्ट सिलेक्सन विस्की र मनमोहक बोतल तथा प्याकेजिङ् समेत एक कलको रुपमा लिन सकिन्छ ।

मस्टर सिलेक्सन्, एकमात्र ब्लेन्डेड माल्ट स्कच विस्कीलाई अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ । डिस्टीलेरी बाटै मास्टर सिलेक्सनको माग अनुरुप विक्री भइसकेको छ ।

स्कटल्यान्डको पूवी हाइल्यान्डबाट नेपालको हिमालय सम्म, यो लिमिटेड एडिसन स्कच् हो । ब्लेन्डिङ्को कलालाई आदर गर्नेले यो ह्विस्की रुचाउने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.