प्रेस काउन्सिलद्धारा ४० जनालार्इ पत्रकार पुरस्कार दिने घोषणा, पुरस्कार राशी १० हजारदेखि १ लाख ५ हजारसम्म

  २०७४ असोज ४ गते २०:३९     विकासन्युज

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न १० विधामा ४० जना पत्रकारहरुलाई पुरस्कार तथा सम्मान दिने भएको छ । प्रेस काउन्सिलले ४८ औं वार्षिकउत्सवको अवसरका उनीहरुलाई प्रतिव्यक्ति १० हजार देखि १ लाख ५ हजार रुपैयाँसम्मको नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

काउन्सिलले गोपाददास पत्रकारिता पुरस्कार रुपन्देशीका वालकृष्ण चापागाईलाई दिने भएको छ । त्यस्तै, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई दिने भएको छ । दुबै पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत हुने पत्रकारहरुको सूचि निम्न अनुसार रहेको छ । उनीहरुलाई असाेज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.