सिजी इलेक्ट्रोनिक्सले पायो ‘कृति अवार्ड २०७४’

  २०७४ असोज २ गते १३:०९     विकासन्युज

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले ‘‘वेस्ट होम अप्लान्ईसेस्’’ विधाको कृति अवार्ड २०७४ पाएको छ । उक्त अवार्ड सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेको सिजी ब्राण्डको ‘‘सिजी मै छ सबै’’ क्याम्पियनलाई प्रदान गरिएको थियो ।

उक्त अवार्ड वितरण कार्यक्रममा देशका धेरै भन्दा धेरै विज्ञापन एजेन्सिहरुको ठूलो रुपमा सहभागिता रहेको थियो । कार्यक्रममा थुप्रै विधाहरुमा अवार्ड वितरणका साथै मानोरञ्जनात्मक कार्यक्रमहरु पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.