माछापुच्छ्रे बैंककाे नयाँ सेयर भर्ने सुविधा, अब लाइन बस्नु नपर्ने

  २०७४ भदौ २९ गते ८:४५     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंकले बिना झण्झट लाइन नबसी सेयर भर्ने सुविधा सहितको योजना ल्याएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने र सेयर भरेको रकम खातामा रहने र ब्याज आम्दानी भइरहने बैंकले जनाएको छ ।

बैंकको जुनसुकै शाखाबाट निःशुल्क सेयर भर्ने सकिने, नगद कारोबार गर्नुनपर्ने, सरलकृत सेयर आवेदन फारम र डिम्याट खाता खोल्ने सुविधा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.