सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने

  २०७४ भदौ २८ गते १९:०९     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको बुधबार सम्पन्न २४६ औं सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.