कलर्र होम एप्लाईन्सको दशैं अफर, एउटा समान किन्दा अर्को सित्तैमा

  २०७४ भदौ २८ गते १३:४७     विकासन्युज

काठमाडौं । कलर्र होम एप्लाईन्सले दशैं र तिहार लक्षित गर्दै “खुशीको प्रारम्भ कलर्ससगँ” योजना बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रत्येक कलर्स ब्राण्डका रेफ्रिजेनेरेटर र सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा कलर्स ड्राई आईरन र चेष्ट फिजर, अटोमेटिक वासिङ मेसिनको खरिदमा कलर्स स्टीम आईरन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि ग्राहकहरुले ४२इन्चको स्मार्ट लिड टीभीको खरिदमा कलर्स १.८ लिटरको राईज कुकर, ३२ इन्चको खरिदमा कलर्स बार फोन र २४ इन्च लिड टीभीको खरिदमा ८ जीबी पेन्न ड्राईभ उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कलर्स एक यस्तो इलेक्ट्रोनिक्स ब्राण्ड हो जसको उत्पादनहरु घरायसी प्रायोजनका लागि उपयुक्त हुने वाईड प्रडक्ट रेन्जमा उपलब्ध छन् । कलर्स अत्याधुनिक प्रविधि युक्त र छोटो समयमा नै लोकप्रिय ब्राण्ड भएको यूनिभर्सल इलेक्ट्रोकमका प्रमुख कार्यकारी अधिकृत ललित मिश्रले बताए । “हाम्रो लक्ष्य भनेको अन्र्तराष्ट्रिय स्तरको ब्राण्ड स्थापना गर्नु हो जसले ग्राहकवर्गको पैसाको सहि मूल्य प्रदान गर्दछ’’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.