लक्ष्मी लघुवित्तले २६ प्रतिशत लाभांश दिने

  २०७४ भदौ २८ गते ११:४७     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको सोमबार बसेको ८५ औं सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर १६.३२ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको जानकारी दिएको छ ।

लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.