२०७४ भदौ २० गते ९:३७ विकासन्युज
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.